माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय sunlight tv

 २६ पुस, काठमाडौं ।

 माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । 


विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले अनलाइनखबरसँग भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।

Comments

Popular posts from this blog

२७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय, बालबालिकालाई खोप लगाउन आग्रह (पत्रसहित)

विद्यालय बन्द गर्ने निर्णय भएको छैन : शिक्षा मन्त्रालय sunlight tv khaber