Posts

Showing posts from January, 2022

नेपालमा पनि मोवाईल बाट पैसा कमाउन मिल्ने यो तरिका

Image
 हो साचिक्कै एउटा एप बाट पैसा कमाउन मिल्ने रहेछ  तपाईलाई जानकारीको लागि भिडियो राखेको छु । लिङ्कमा किलिक गरेर भिडियो हेर्नुहोला । https://youtu.be/1hJlx_pbogU

नायव सुब्बा विज्ञापन 2078 / पौष

Image
  सबै विज्ञापन हेर्न यहाँ किलिक गर्नुहोस । https://youtu.be/4FkGkVehtro ना सु ।nayab subba vacancy 2078 | loksewa vacancy 2078 | new job vacancy in nepal 2078 | nayab subba https://youtu.be/4FkGkVehtro nayab subba vacancy 2078

Gandaki Pradesh Lok Sewa Aayog Vacancy for 9th Level Health Services

Image
  Gandaki Pradesh Lok Sewa Aayog Vacancy for 9th Level Health Services सुचना तथा विज्ञापन लाई फोटो को रूपमा हेर्नुहोस । 

शाखा अधिकृतको लिखित परीक्षा को नतिजा प्रकाशित

Image
 लोकसेवा आयोग ले न्याय सेवा तर्फको शाखा अधिकृतको लिखित परीक्षा को नतिजा सार्वजनिक गरेको छ !  सफल हुने सबैलाई बधाई साथै आगामी चरणको लागि शुभकामना !!

स्वास्थ्य तर्फ प्रदेश स्तरमा ठुलो विज्ञापन sunlight tv khaber

Image
  Karnali Province Government, Ministry of Social Development, Birendranagar Surkhet invites job applications for various health services in contract service. This information has been published for the information of all the concerned Nepali citizens who are eligible as per the details, to apply to the Ministry of Social Development, Karnali Pradesh within 15 days from the date of publication of this information. Positions Level Req. No. Consultant Obstetrics 9th 11 Consultant Pediatrician 9th 2 Consultant Neonatologist 9th 1 Consultant General Physician 9th 11 Consultant gastro-enterologist 9th 1 Consultant Cardiologist 9th 1 Consultant Nephrologist 9th 1 Consultant endocrinologist 9th 1 Forensic Medicine Officer 9th 1 Consultant General Surgeon 9th 12 Consultant Orthopedic Surgeon 9th 1 Consultant Pediatric Surgeon 9th 1 Consultant Surgery / Gastro 9th 1 Consultant Dental Surgeon 9th 1 Consultant Medical Generalist 9th 1 Consultant Pathologist 9th 1 Deputy Chief Medical Lab 9th ...

गृह मन्त्रालयले निकाल्यो कुन कुन क्षेत्र बन्द गर्ने

Image
 यो सुचना हेर्नुहोला ।

अब परिक्षा के हुन्छ त ?

Image
 परिक्षा सम्वन्धी जानकारी हेर्नुहोस । 

२७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय, बालबालिकालाई खोप लगाउन आग्रह (पत्रसहित)

Image
  काठमाडौं : शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन सिफारिस गरेको छ। सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज मन्त्रालयले निर्णय गरेको हो । मन्त्रालयले बिदाको अवधिमा पनि विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ: ‘विदाको अवधिमा विद्यालयहरूको सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्ने प्रबन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुले पूर्व निर्धारित सेमेष्टर र ...

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय sunlight tv

Image
  २६ पुस, काठमाडौं ।  माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए ।  विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले अनलाइनखबरसँग भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।

विद्यालय बन्द गर्ने निर्णय भएको छैन : शिक्षा मन्त्रालय sunlight tv khaber

Image
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरे पनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन। सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो।  सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ। सिसीएमसी व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रणको लागि विद्यालय बन्दसँगै सार्वजनिक स्थानमा २५ जना बढी मानिस भेला हुन नपाउनेसहितका प्रतिबन्धात्मक व्यवस्था गर्न पनि सरकारलाई सिफारिस गरेको छ।  

माघ १५ सम्म स्कूल बन्द, सार्वजनिक स्थानमा खोप लगाएकालाई मात्र प्रवेश sunlight tv khaber

Image
  २५ पुस, काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मात्र ११६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । खासगरी काठमाडौं उपत्यकाका साथै सीमा नाकाहरुमा संक्रमितको संख्या बढ्दो छ । औसतमा समग्र देशभरमा पनि संक्रमण दर ९.५ प्रतिशत पुगेको छ । डेल्टा भेरियन्ट कायमै रहेको र ओमिक्रोन भेरियन्ट समुदायमा पुगेकाले अबको एक महीना संक्रमण अझ बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ । १५ माघसम्म विद्यालय बन्द कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक...

ओमिक्रोन कोभिडः कोरोना भाइरसको यो नयाँ भेरिअन्टबाट हुने सङ्क्रमण कसरी पत्ता लाग्छ? sunlight tv khaber

  कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन्। दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ। तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन्। ओमिक्रोन पत्ता लगाउन कुन परीक्षण गरिन्छ? सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर हेर्छ। प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट - जस्तै, डेल्टा वा ओमिक्रोन - पनि किटान गर्न सक्छन्। तेस्रो वर्षमा कोभिड: हामीले सिकेका पाँच कुरा कोभिड भयो भने के गर्ने? केही प्रयोगशालामा मात्र भेरिअन्ट पहिचान गर्न आवश्यक प्रविधि हुन्छ।